उमाकुण्ड गाउँपालिका वाम्तीका प्रभुराम कटुवाल राप्रपा त्यागेर एमालेमा प्रवेश गरेका छ्न।
२०५१ सालदेखी निरन्तर २०७४ सालसम्म राप्रपामा रहेका कटुवाल रामेछाप काठमाडौ सम्पर्क मंचले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन। केही दिनमा सयौं कार्यकर्ता एमालेमा प्रवेश गर्न तयार रहेर बसेको कटुवालले एमाले प्रवेश गर्दै
बताएका छ्न।
उनलाई एमाले रामेछापका नेता कैलाश ढुङ्गेल,रत्नप्रसाद गौतम ,माधव ढुङ्गेल,ज्ञानकुमार श्रेष्ठलगाएतले एमालेमा स्वागत गरेका थिए।
प्रकाशित मिति: १८ कार्तिक २०७८, बुधबार
प्रतिक्रिया