नेकपा एमाले रामेछाप हिलेदेवी काठमाडौ सम्पर्क कमिटीले सुभ दिपावली २०७ को पावन अबसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ।
सम्पर्क कमिटीले २०गते सम्म देउसी भैलो कार्यक्रम गर्ने जनाएको छ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कमलप्रसाद चौलागाईं , माधव ढुङ्गेल,वाग्मती प्रदेश कमिटी सदस्य कमलप्रसाद कडरिया ,रत्न गौतम ,एमाले रामेछापका पुर्व सचीव पुरुषोत्तम कडरिया,जिल्ला कमिटी सदस्य शिवप्रसाद न्यौपाने ,मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे र अनेरास्ववियु रामेछापका सचीव पुष्कर भट्टराई लगाएत सहभागी थिए।
प्रतिक्रिया