कार्तिक २१,नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजबादी सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा ७को अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज भगवती नेपाल ,प्रदेश कमिटी सदस्यहरु नवराज न्यौपाने ,केशव सापकोटा ,बिनोद खनाल , नेता रामजी थापा ,इश्वरी अधिकारी को उपस्थितिमा भेलाले टोमप्रसाद भट्टराईको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
प्रतिक्रिया