नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको प्रथम बैठकबाट १९ सदस्यीय पालिका सचिवालय कमिटी गठन गर्दै सम्पन्न भएको छ।साथै बैठकले ६ महत्त्वपूर्ण बिभागहरु गठन गरेको छ
संगठन बिभागमा देउबहादुर थापामगर ,स्कुल बिभाग रेशमलाल योन्जन,आर्थिक बिभागमा बिष्णु लामा सूचना तथा सञ्चारमा नारायण श्रेष्ठ ,कृषि तथा पर्यटनमा दावा सङ्बु शेर्पा ,पुर्बधार बिकास निर्माण प्रेमबहादुर थापामगरलाई बैठकले जिम्मेवारी तोकेको छ।
बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले बैठकमा उपस्थित जनाएका थिए।
प्रतिक्रिया