सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५ नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना परेको छ।
दुर्घटनामा १ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। करिब १२जना भन्दा बढी घाइते भएका छ्न।
यो समाचार राष्ट्रिय युवा संघ नेपालका नेता महेश चौलागाईंको फेसबुक वालबाट लिईएको हो।
प्रतिक्रिया