२४ कार्तिक ।नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष टेकबहादुर श्रेष्ठ प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा मनाेनीत भएका छ्न।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीकाे बैठकले आज श्रेष्ठलाई बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा मनाेनीत गरेको छ ।
प्रतिक्रिया