२४ कार्तिक ,रामेछाप मन्थली बजारबाट आकाशे हिँडेको माईक्रोबस ब्रेक फेल भइ  दुर्घटना हुन पुगेको छ।

सकडबाट अन्दाजी ६ मिटर तल माइक्रोबस खसेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परी माइक्रोका चालक मन्थली नगरपालिका वडा नं ३का हरिबहादुर रोका सामान्य घाईते भएका छन ।

घाइतेको  तामाकोशी अस्पताल मन्थलीमा उपचार पस्चात काठमाडौ रिफर गरिएको छ ।