२६ कार्तिक ।नेकपा माओवादी केन्द्र वागमति प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेल वागमति प्रदेश सरकारको आर्थिक मामला तथा योजना मन्त्रीमा नियुक्त भएका छ्न।
जम्मरकट्टेललाई आर्थिक मामिला मन्त्रालय र निमालाई स्वास्थ्य मन्त्रालय दिने कांग्रेस प्रमुख सचेतक छिरिङ दोर्जे लामाले बिहिवार जानकारी दिएका थिए ।
प्रतिक्रिया