दोलखा जिल्लाबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनकोलागि  सर्बसम्मत प्रतिनिधि चयन भएका छ्न। इश्वरचन्द्र पोखरेल ,भरत दुलाल ,डबल पाण्डे  ,हर्क पाख्रिन,कृष्ण भुजेल खुल्लातर्फबाट प्रतिनिधि चयन भएका छ्न।

त्यस्तै दलिततर्फबाट सुन्दर लामीछाने, टेक घतानी प्रतिनिधि चयन भएका छ्न।

महिला तर्फबाट शान्ति कुमारी तामाङ ,कालिका पाठक  कमला बस्नेत ,उर्मिला थामी , गायत्री आचार्य, गोमा के सी,शान्ती पाख्रीन दसौं महाधिवेशनको प्रतिनिधि भएका छ्न।

भुगोल तर्फ खुल्ला,नर बहादुर श्रेष्ठ  मेलुङ ,बालकृष्ण शिवाकोटी (कालिञ्चोक), भरत के सी ( भिनपा),जिवस राज खड्का (तामाकोशी),मित्र जिरेल (जिरी), हेमन्त चौलागाईं (बैत्यश्वर),धन बहादुर तामाङ (शैलुङ्ग), ठुला थामी (बिगु),शुभ शेर्पा (गौरीशंकर)।