आसन्न एमाले राष्ट्रिय महाधिवेशनमा रामेछापबाट केन्द्रिय सदस्यको लागि चारजना प्रत्यासी देखीएका छ्न ।
एमालेका केन्द्रीय सदस्यद्वय कैलाशप्रसाद ढुङ्गेल र माधव ढुङ्गेल ,वाग्मती प्रदेश कमिटीका सदस्य तथा रामेछापका समाजसेवी रत्नप्रसाद गौतम र रामेछाप एमाले नेत्री माया कार्की महाधिवेशनमा आफुलाई एमालेको केन्द्रिय सदस्यको प्रत्यासीमा प्रस्तुत हुने बुझिएको छ।
गौतम र कार्की रामेछाप जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन भएका थिए। ढुङ्गेलद्वय आयोजक हुँदा स्वत प्रतिनिधि चयन भएका थिए।
प्रतिक्रिया