एमाले महाधिवेशन सन्मुख छ ।देशकै सर्वशक्तिमान पार्टी एमालेको दसौं महाधिवेशनका लागि प्रतिनिधि छनौट हुनुपनि एउटा उपलब्धिकै रुपमा बुझ्न सकिन्छ ।रामेछापबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि छ्नौट भएका प्रतिनिधिहरुको नामावली यस प्रकार रहेको छ।
महिला तर्फबाट :माया कार्की, दिपशिखा दाहाल, गङ्गा कार्की, गिता कार्की. हेमकुमारी तामाङ
पुरुषतर्फबाट
शान्तिप्रसाद पौडेल, आनन्द श्रेष्ठ ,पुरुषोत्तम कडरिया ,होतराज ढकाल ध्रुव कार्की,प्रेमबहादुर तामाङ,शम्भुकुमार श्रेष्ठ प्रेमबहादुर खड्का ज्ञानकुमार योन्जन.तुलप्रसाद कडेल,रत्नप्रसाद गौतम,चित्रबहादुर कार्की।
उत्पीडिततर्फबाट मानबहादुर बिक ,गणेश बिक
प्रतिक्रिया