३० कात्तिक, रामेछाप ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले रामेछाप आएका छ्न।
नेकपा एकीकृत समाजवादीका रामेछापले मन्त्री आले लगाएत अन्य आगन्तुकलाई कार्यक्रम स्थलमा भब्य स्वागत गर्यो।
उहाँहरुलाई आयोजकले फुलमाला लगाएर स्वागत गरेको थियो ।
सोही क्रममा मन्त्री आलेको टोपी माला नअटेर टाउकोबाट झरेको छ।
मन्त्री आले अहिले रामेछापको एक भेलामा प्रमुख अतिथि छ्न।
प्रतिक्रिया