४ कार्तिक ।नेकपा माओवादी केन्द्र रामेछापले एमाले रामेछापको कार्यअनुसरण गरेको छ।
आज माओवादी केन्द्रले रामेछापका ५८ वडामा अधिवेशन गर्न गइरहेको छ।
कार्तिक ६ मा एमालेले रामेछापका ६२ वडामा एकसाथ अधिवेशन गरेर सबै पार्टीलाई चकित पारेको थियो।
त्यसैको सिको गर्दै माओवादी केन्द्रले रामेछापमा एकसाथ वडा अधिवेशन आज गर्न गइरहेको छ।
माओवादी केन्द्रले बाँकि वडामा अधिवेशन सम्पन्न गरिसकेको छ।
प्रतिक्रिया