प्रतिगामीहरुको मुटु हल्लाउने गरि, देशमा रहेका पुँजिवादका दलाललाई थर्कमान बनाउदै समाजवादको यात्रामा नेकपा एमालेलाई स्थापित गर्न भोकभोकै नेकपा एमालेका कार्यकर्ता लागेको वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले बताएका छ्न।
नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मंचले दशाैं महाधिवेशनलाई लक्षितगरि आयोजना गरेको जनपरिचालन अभिमुखिकरण कार्यक्रममा नेता तथा समाजसेवी गौतमले उक्त कुरा बताएका छ्न।
उक्त कार्यक्रममा बोल्दै गौतम भन्छ्न “अबको लडाइँ क्रान्तिकारी शक्ति र प्रतिगामी पाँच गठबन्धनकाबिच हुनेछ। क्रान्तिकारी शक्ति भनेको नेकपा एमाले हो ,जहाँ तपाई हामी लामबद्द छौं ।”
# सम्पर्क मंचले आयोजना गरेको जनपरिचालन अभिमुखिकरण कार्यक्रममा एमाले केन्द्रिय सदस्य कमलप्रसाद चौलागाईं र रत्नप्रसाद गौतमले राख्नुभएको मन्तव्यको भिडियो हेर्नकोलागि फेसबुक पेज तिनलाल खबरलाई लाइक गर्नुहोला। भिडियो आज राती ७ बजे पछि हेर्न सकिन्छ।#
प्रतिक्रिया