नेकपा एमालेका केन्द्रिय सदस्य तथा रामेछापका नेता कैलाश ढुङ्गेलले आसन्न दसौं महाधिवेशनकोलागि वाग्मती प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छ्न।
चितवनमा हुन गईरहेको दसौं महाधिवेशनमा आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा ढुङ्गेलले एक भिडियोमार्फत सार्वजनिक गरेका छ्न।
त्यस्तै उनले सम्पुर्ण प्रतिनिधिहरुलाई आफ्नो मत दिई केन्द्रिय सदस्यमा निर्वाचित गर्न अनुरोध गरेका छन।
ढुङ्गेल वाग्मती प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रामेछापका पार्टी ईन्चार्ज समेत हुन। भिडियो हेर्नको लागि तिनलाल खबर पेज हेर्नुहोला साथै लाईक पनि।
प्रतिक्रिया