समाचार प्रकाशित भएको समयसम्म एमाले रामेछापले दशौं महाधिवेशनमा रामेछाप एमालेको प्रतिनिधित्व गर्दै देखिएका दश तस्बिर ।

नेपालको शक्तिशाली पार्टी नेकपा एमालेले दशौं महाधिवेशनको चितवनमा भब्य  उद्घाटन सम्पन्न गरेको छ।

एमालेको महाधिवेशनमा बिशाल जनसागरले चितवन एमालेमय भएको थियो।

यो ऎतिहासिक एमाले दशौं महाधिवेशनमा रामेछाप एमालेलेपनि ऎतिहासिक सहभागीता जनाएको छ।

केन्द्रिय सदस्यमा उम्मेदवार घोषणा गरेका रामेछापका नेताद्वय कैलाश ढुङ्गेल र रत्न गौतम ।

तीनलाल मिडिया प्रालिका अध्यक्ष हरिवंश कडरिया,एमाले मन्थली नगर संगठन कमिटीका अध्यक्ष रामबाबु घिमिरे र अनेरास्ववियु रामेछाप सचीव पुष्कर भट्टराई