हिजो चितवनमा एमालेको महाधिवेशनमा लाखौं जनता कार्यक्रम स्थल तिर जादै गर्दा  त्यही बिचमा एउटा एम्बुलेन्स भिडमा रुमल्लिन पुग्यो।

त्यो एम्बुलेन्सलाई बाटो छोडेर अगाडी जान आह्वान गरेको देखिन्छ तर एम्बुलेन्स अगाडी बढ्न बड्दैन”

केहि समय पछि एम्बुलेन्स को ढोका खोलेर त्यो” बिमारी लाई जबर्जस्ती एम्बुलेन्सको छ्तमा लगेर तमसा देखाईन्छ।

एम्बुलेन्स ड्राइभर लाई सोधपुछ गर्दा “मलाई 50 हजार दिन्छौं त्यो भिडमा छिराउनु” भनेर माओवादी केन्द्रका मान्छेले भिडमा एम्बुलेन्स छिराउन लगाएका बताएका छ्न। “साइडबाट बाटो हुँदाहुदैपनि मैले एम्बुलेन्सलाई भिडमा छिराए” चालक बताउछ्न।