एमालेको दशौं महाधिवेशनमा उर्लिएको मानव सागरलाई लिएर अन्तर्राष्ट्रिय मिडियाले विभिन्न विश्लेषण गरेका छ्न।महाधिवेशनको सन्दर्भमा अन्तर्राष्ट्रिय मिडियाले एमालेको मानव सागरलाई चासो दिएर विश्लेषण गरेका छ्न।
एमाले महाधिबेशनमा १५ लाख भन्दा बढी मानवसागर उर्लिएको तथ्यांक छ – बिबिसी
कार्ल माक्र्स पछि बिश्वमा कम्युनिस्ट धार अब कस्तो रहने भन्नेमा एमालेले तय गर्नेछ ।- अलजजिरा
नेपालमा देखिएको कम्युनिस्ट पार्टी र केपि ओलिको क्रेज अन्तर्राष्ट्रियस्तरकै रहेको प्रारम्भिक अनुमान – आजतक
नेकपा महाधिवेशनलाई लिएर दक्षिणी एसियामा कम्युनिस्टको दरिलो उपस्तिथि रहेको र चिनियाँ कम्युनिस्ट पार्टिले यसको उच्च मुल्यांकन गरेको सि जिङ्पिङ्ग ज्युको भनाइ बाहिर आएको छ ।- सिन्ह्वा
नेपालमा एकछत्र कम्युनिस्ट शासन रहने र त्यस्को नेतृत्व केपि ओलिले गरिरहेने स्थिति बनेको छ ।- रोयटर्स
इतिहासमा महाअधिबेशन भन्नाले एमालेको कार्यक्रमलाई सम्झिनेछन् र यसलाई स्वर्ण अक्षरले लेखिनेछ । – द न्युयोर्क टाइम्स ।
प्रतिक्रिया