आज रामेछाप जिल्ला खाँडादेवि गा.पा.-४ स्थित पकरवासमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) काे खाँडादेवि गा.पा. सम्मेलनकाेलागि हिडेको मिनिटिपर दुर्घटना हुँदा २१ जना भन्दा बढी घाइते भएका छ्न।
ओभर स्पिडका कारण खाल्टो छल्ने क्रममा राेडमै टिपर पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
घाइतेको अवस्था
अस्मिता माझी १८ बर्ष ( दुवै हात भाचिएकाे)
प्रनिष माझी ( हात खुट्टामा गहिराेचाेट)
विपिनराज गिरि २४ सह चालक ( हात भाचिएकाे र टाउकामा चाेट)
मन्थली न.पा.-१ तामाकोसी अस्पतालबाट थप उपचारकाेलागि घाइतेलाई काठमाडौंकाे ट्रममा सेन्टर हस्पिटलमा रिफर गरिएको छ।
तामाकोसी अस्पतालमा सामान्य उपचार भईरहेका घाइते
हर्क ब. माझी वर्ष, धुर्व माझी , निशान माझी ,यज्ञ ब. माझी ,खडग ब. माझी ,लाेक ब. माझी ,सन्ताेष माझी
राज माझी, , टेफ ब. माझी ,राउत माझी,रन्जना माझी साेम माझी सुमन माझी , जित ब. माझी , मनाेज नेपाल भुवन माझी ,ईस्वर श्रेष्ठ ,विक्रेता माझी ।
प्रतिक्रिया