राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत हुन् ।
खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका लागि दरखास्त माग गरेको थियो । मंसिर १३ २०७८
प्रतिक्रिया