नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्ष केपि शर्मा ओली दोश्रो पटक बिजय भएका छन उनी दोश्रो पटक नेकपा एमालेको अध्यक्षमा १८०८ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी भिम रावलले २१३ मत पाएका छ्न।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका थिए । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दिएका थिए । एमाले उपाध्यक्षको मत परिणाम
अष्टलक्ष्मी शाक्य १९७६
सुरेन्द्र पाण्डे १९२५
सुवास नेम्बाङ १८६५
विष्णु पौडेल १८५६
युवराज ज्ञवाली १८४२
रामबहादुर थापा बादल १७६८
घनश्याम भुसाल ७२५सबैलाई हार्दिक बधाई !!!
सचिव
गोकर्ण विष्ट :- १९७६ बिजयी
योगेश भट्टराई :- १९६४ बिजयी छविलाल बिश्वकर्मा :- १८०० बिजयी
पद्मा अर्याल :- १८०० बिजयी
लेखराज भट्ट :- १७०४ बिजयी
टोपबहादुर रायमाझि :- १७०० बिजयी
रघुबीर महासेठ :- १५१३ बिजयि
भिम आचार्य :- १३०० उपबिजयी
टंक कार्की :- ५००
१४ मंसिर २०७८, मंगलवार १५:३६
प्रतिक्रिया