सिद्धेश्वर माध्यमिक बिद्यालय रामेछाप उमाकुण्ड २, बाम्तीकाे पहिलो ब्याच स्काउटकाे दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित गराउन  उमाकुण्ड गाउँपालिकाकाे लक्ष्य र अभियानको रूपमा संचालित एक मावि एक स्काउट ट्रुप कार्यक्रम अन्तर्गत सिद्वेश्वर माविमा दीक्षान्त कार्यक्रम सम्पन्न भएको हो।