मंसिर १८ मन्थली नगरपालिका १२ अम्बास रामेछापका एक युवकले श्रीमतीको हत्या गरेका छ्न।उनले बिहान ४ बजे हत्या गरेका थिए।
मंसिर १६ गते एकबहादुर भुजेलले श्रीमती जानुका भुजेलको घाँटी बटारेर हत्या गरेका थिए।
भुजेलले नाकमुख थुनेर आफ्नो खुट्टामा श्रीमतीको घाँटी राखी बटारेर श्रीमतीको हत्या गरेका थिए।
उनीहरुको क्रमश ७/१०/१४ बर्षका तीन छोराछोरी छ्न।
भुजेल ललितपुरको पाटनमा ज्यामी काम गर्दै आएका थिए। भुजेललाई ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ।
प्रतिक्रिया