स्वास्थ्य कार्यालय रामेछापले कोभिड-१९ कोरोना भाईरस (नयाँ भेरियन्ट ओमिक्रोन) सम्बन्धमा रामेछापका जनतालाई अपिल जारी गरेको छ।

विस्वमा देखा परेको नयाँ भेरियन्ट ओमीक्रोनलाई नेपाल र रामेछापमा प्रवेश नदिन सम्बन्धित निकाय र सरोकारवालालाई स्वास्थय कार्यलय रामेछापसँग समन्वयन र सहकार्य गर्न स्वास्थ्य कार्यालय रामेछापले   अपिल जारी गरेको छ।