अनेरास्ववियु रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मानविकी संकायको प्रथम बर्ष को कक्षामा अनेरास्वबियु प्रारम्भिक कमिटी गठन गरेको छ ।

सन्ध्या चौहानको अध्यक्षता रहेको १३ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु रामेछाप जिल्ला सचीव पुष्कर भट्टराईले बताएका छ्न।