नेपाली कांग्रेसका युवा तथा बैचारिक नेता जयराम दाहालले नेपाली कांग्रेसको आसन्न राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छ्न।

नेपाल विद्यार्थी संघको पुर्व केन्द्रिय सदस्य दाहालले विद्यार्थी राजनीति नेकपा एमालेको कार्यकर्ता उत्पादन गर्ने स्थल भनेर चिनिने रत्नराज्य लक्ष्मी क्याम्पसमा संघर्ष गर्दै गरेका थिए।

दाहालले बिचार र सिद्धान्तको राजनीति स्थापित गर्न महाधिवेशनमा आफुलाई मत प्रदान गरि विजय गराउन सम्पुर्ण प्रतिनिधिहरुलाई आग्रह गरेका छ्न ।