अनेरास्वबियु रामेछाप जिल्ला कमिटीले संगठन गठन कार्यलाई तिब्रता दिएको छ।
अनेरास्ववियु रामेछापले एकै दिन २ वटा कमिटी गठन गरेको छ ।
मन्थली नगरपालिका -४ सालु सेतिदेवी मावीमा प्रतिमा खड्काको अध्यक्षतामा ६ पदाधिकारी सहित २९ सदस्यीय कमिटी गठन गरेको छ।
त्यस्तै सितलादेवी मावी रामेछाप नगरपालिका -२ देउरालीमा दिपेश श्रेष्ठको अध्यक्षतामा ६ पदाधिकारी सहित १३ सदस्यीय अनेरास्वबियु मावी प्रारम्भिक गठन भएको छ। प्रकाशित मिति :२३ मंसिर २०७८
प्रतिक्रिया