एमाले बागमती प्रदेश सदस्य तथा समाजसेवी रत्नप्रसाद गौतमको सहयोगमा नवदुर्गा आधारभुत बिद्यालय आसिखेत रामेछापका छात्रछात्रालाई ट्र्याक सुट बितरण गरिएको छ।
रत्न प्रसाद गौतम , पुरुषोत्तम कडरिया ,सुदर्शन प्रसाईं रामबाबु घिमिरे र देबेन्द्र श्रेष्ठको सहयोगमा विद्यार्थीहरुलाई जाडोयाममा लत्ताकपडा बितरण गरिएको बुझिएको छ।
प्रतिक्रिया