काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशन अन्तर्गत भएको निर्वाचनमा मुस्लिम कोटाको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
मन्सुरले २७७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले १८७१ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । अनौपचारिक रुपमा मतपरीणामबारे सुचना आएपनि औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
प्रतिक्रिया