नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । शनिबार  राति ८ बजेसम्म १५८९ मतपत्र गणना सकिएको जानकारी प्राप्त भएको छ। ।

मतपरिणाम अनुसार डा. शशांक कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् ।  यस्तै एनपी साउदले १०२२ मत पाएका छन् । यसैगरी नेता अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा रामशरण महतले ८६० मत पाएका छन् ।