मन्थली सहिद स्मृति क्याम्पस रामेछापको पाँचौँ नगर अधिवेशन सम्पन्न भएको छ ।

पाँचौ अधिवेशनबाट शुशिल थापाको नेतृत्वमा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ ।

साथै रामेछाप अनेरास्वबियुको विभिन्न सैक्षिक संस्थाहरुमा प्रारम्भिक कमिटी गठन कार्य भइरहेको जिल्ला सचिव पुष्कर भट्टराईले बताएका छन ।