लिखु मुनाल युबा क्लब रामेछापको तेस्रो साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा बाट अध्यक्षमा सबिन थापा सर्वसम्मत चयन भएका छ्न।
दुई कार्यकाल सचिब रहेका थापा अध्यक्षमा चयन भएका छन।
अध्यक्षमा थापा सहित सचिब राजकुमार बस्नेत कोषाध्यक्ष सरिता मगर सह सचिब सुनिता महत सहित
सदस्यहरु सर्वसम्मत चयन भएका छ्न।
प्रतिक्रिया