नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मंचको सदस्यता नवीकरण एवं वितरणको अबसर पारेर सम्पर्क मञ्चले एमाले पोलिटव्युरो सदस्य कमलप्रसाद चौलागाईं,केन्द्रिय सदस्यद्वय कैलाशप्रसाद ढुङ्गेल,गीता कार्कीलाई सम्मान गरेको छ।

सम्पर्क कमिटीबाट एमाले केन्द्रिय सदस्य भएका एमाले केन्द्रीय सदस्यहरुलाई समेत मञ्चले सम्मानित गरेको छ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं रामेछाप एमाले ईन्चार्ज कैलास ढुङ्गेल घाँटीमा झुन्डिएको माला छुदै केही समय भावुक हुदै भने”यो मालालाई स्थानीय ,संघ र प्रदेशका चुनावमा एमालेलाई विजयी गराएपछिमात्र विसर्जन गरिन्छ।”त्यो प्रण म गर्दछु।