नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट दामोदर सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका छ्न।
साताैं अधिवेशनबाट अध्यक्ष भइसकेका सुबेदीको यो दोस्रो कार्यकाल हो।
त्यस्तै महिला उपाध्यक्ष सुप्रभा कार्की ,समावेशी उपाध्यक्ष शिवकुमार महत्तो,खुल्ला उपाध्यक्ष माधव पौडेल ,सचीव शेषराज पौडेल ,सहसचिव उज्ज्वल बस्नेत,कोषाध्यक्ष नारायण कार्की लगाएत १७ सदस्य निर्विरोध चयन भएका छ्न।
होमबहादुर थापा,ओमराज वेलवास र घन श्रेष्ठ केन्द्रिय अधिवेशनको लागि प्रतिनिधि चयन भएका छ्न।
प्रतिक्रिया