मन्थली मावी (CTEVT) कमिटी रामेछापको प्रथम अधिवेशन सम्पन्न भएको छ।
डेनिश भण्डारीको अध्यक्ष्यातामा भएको भेलाले अभि तामाङको नेतृत्वमा ९ पदाधिकारी सहित ९१ कमिटी घोषणा गरेको छ ।
साथै भेलाले CTEVT कमिटीको इन्चार्जमा डेनिस भण्डारीलाई जिम्मेवारी प्रदान गरेको छ।
प्रतिक्रिया