सामाजिक संजालमा पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डलाई बोली र व्यबहार एउटै बनाउन आग्रह हुन थालेको छ।
कार्यकर्तालाई श्रम शिविरमा काम गर्न बाध्य पार्न लागिरहेको प्रचण्डको भने लवाईखवाई अर्कै छ।
प्रचण्डको उच्च घरानिया जीवन शैलीबाट वाक्क भएर एक जना फेसबुक युजर लेख्छन;
अमेरिकाको आईफोन चलायो, Mac चलायो, स्विस रोलेक्स घडी लायो, इटालिएन सुट लायो,बेल्जियमको ज्याकेट लायो,जर्मनीको जुत्ता लायो। जापानको Toyota Land Cruiser मा हुइँकियो, ब्ल्याक लेबल व्हिस्की पियो, अनि साम्राज्यवादी दलाल पुँजिबाद भनेर दस्तावेज लेख्यो। बास्तबिक पुँजिबादी दलाल त यही मु*** हो। अर्बपती सर्वहारा ।
प्रतिक्रिया