लिखुतामाकोशी गाउँपालिका वडा ६ रामेछाप आत्मारा पिप्लाको बोट निवासी एकल महिला कमला खड्कालाई नेकपा एमाले वडा ६ कमिटीले ८७ हजार १ सय ४५ रुपैयाँ सहयोग प्रदान गरेको छ।
नेकपा एमाले वाग्मती प्रदेस कमिटी सदस्य एवं समाजसेवी लोकप्रिय नेता रत्नप्रसाद गौतमको विषेश सहयोगमा प्राप्त रकम र खिम्तीका स्थानीय एमाले नेता तथा समाजसेवीहरुले संकलन गरेको रकम कमला खड्कालाई प्रदान गरिएको छ।
संकलन गरिएको रकम आत्मारामा एक कार्यक्रम गरि वडा ६का अध्यक्ष शिवप्रसाद न्यौपाने र एमाले पुर्व सचीव पुरुषोत्तम कडरियाको रोहवरमा खड्कालाई प्रदान गरिएको छ।
खड्कालाई रकम सहयोग प्रदान गरेर सहयोग गर्ने व्यक्तिहरु
रत्नप्रसाद गौतम ५०००० ,ज्याईडाडा थापा समुह १००१५,दुर्गाबहादुर श्रेष्ठ ५००० शिवप्रसाद न्यौपाने ५००० पुरुषोत्तम कडरिया,५०००,शुशिला थापा, १०५०,शेर बहादुर थापा, १५००विस्नु थापा, शिवजी थापा ,१००५,रामबहादुर थापामगर, १०००बमबहादुर श्रेष्ठ ,१००० तेजबहादुर थापामर,५०० लिलाबहादुर थापामगर, ५०० रामबहादुर बरुवाल ,१०००तोपबहादुर थापा मग,सुरेन्द्रप्रसाद न्यौपाने,१००० विजयकुमार श्रेष्ठ १०२०,हरिबहादुर थापा ५००
प्रतिक्रिया