नेपाल रेडक्रस सोसाइटी रामेछाप नागदह उप-शाखाको तेस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।
साधारण सभाले सभापतिमा लिलाबहादुर बस्नेत उपसभापतिमा कमला कुमारी खड्का सचीवमा बिदुर खड्का कोषाध्यक्षमा पशुपति तामाङ उपसचिव युवराज पौडेल उपकोषाध्यक्षमा श्याम नारायण श्रेष्ठ सदस्यहरुमा जग्गनाथ दाहाल, यमबहादुर महत, मैया तामाङ, लक्ष्मण खड्कालाई नयाँ कार्यसमितिमा चयन गरेको छ।
प्रतिक्रिया