नेकपा एमाले रामेछापको आठौं महाधिवेशनको उद्घाटन सम्पन्न भएको छ।
करिव ७००को हाराहारीमा एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ।
प्रतिनिधिहरुलाई खानपिन र बासको उचित व्यवस्थापन गरिएको आठौं जिल्ला अधिवेशन खाद्य व्यवस्थापन कमिटीका सदस्य दिनेश सुबेदीले जानकारी दिएका छ्न।
प्रतिक्रिया