रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षकालागि तीन जनाले उम्मेदवारी दिएका छ्न ।
प्रेमबहादुर तामाङ, आनन्दकुमार श्रेष्ठ र झम्क कडेंलले उम्मेदवारी दिएका छ्न।
उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, नारायणप्रसाद पौडेल, भुवन विक्रम घिमिरे, ध्रुबकुमार कार्की, सुमनकुमार लामाले उम्मेदवारी दिएका छ्न।
सचिवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गा श्रेष्ठकले उम्मेदवारी दिएका छ्न।
उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालले उम्मेदवारी दिएका छ्न।
प्रतिक्रिया