नेकपा एमाले रामेछापको आठौं महाधिवेशनबाट अध्यक्षमा आनन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।

अध्यक्षका प्रत्याशी प्रेमबहादुर तामाङ र झम्क कडेलले दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन ।यद्यपि निर्वाचन मण्डलले भने घोषणा गर्न बाँकी रहेकोे बुझिएको छ।

अन्य पदकोलागि समेत सर्वसम्मत गराउन एमाले नेतृत्व लागिपरेको स्रोतले जनाएको छ।