नेकपा एमाले रामेछापको आठौं अधिवेशनबाट सचीवमा पुरुषोत्तम कडरिया बिजयी हुने निश्चित भएको छ।

करिव ७८४ प्रतिनिधिले मतदान गरेको नेकपा एमाले रामेछापको अधिवेशनमा कडरियाले ५६६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीले १२६ प्राप्त गरेका बुझिएको छ। यद्यपि निर्वाचन मण्डलले भने घोषणा गर्न बााँकी रहेको बुझिएको छ।