अहिले देशभर अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको छ। सयौंको संख्यामा हरेक दिन नेकपा एमालेमा प्रवेश गरेका फोटोले समाजिक संजाल रङ्गिएका देखिन्छन।
त्यस्तै गरि आज मन्थली रामेछापमा नेपाली काँग्रेस त्याग गर्दै जीवन खड्का नेकपा एमाले प्रवेश गरेका छ्न।
साविक फर्पु वडा १का नेपाली काँग्रेसका सभापति जीवन खड्का नेकपा एमालेका नवनिर्वाचित जिल्ला कमिटी सदस्य भोला खड्काको विशेष पहलमा नेपाली काँग्रेस त्याग गर्दै एमाले प्रवेश गरेका हुन।
प्रतिक्रिया