नेकपा एमाले रामेछापको आठौं अधिवेशनमा सर्वसम्मत निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठ निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका सचीव पुरुषोत्तम कडरियालगाएतको एमाले जिल्ला कमिटी रामेछाप।
नवनिर्वाचित एमाले जिल्ला कमिटीअध्यक्ष आनन्द श्रेष्ठ र सचीव पुरुषोत्तम कडरियासँग तस्बिर खिच्दै र बधाई दिदै तीनलाल मिडिया प्रालिका अध्यक्ष हरिवंश कडरिया।
२६ पुष २०७८, सोमबार १९:१३
प्रतिक्रिया