नेपालको पहिलो महिला हेलिकप्टर पाइलट क्याप्टेन प्रिया अधिकारी भएकी छिन। उनले वातावरण विज्ञान मा स्नातक र एम.बी.ए सम्म अध्ययन गरेकी छिन् ।
एयर होस्टेजको रूपमा काम गर्ने अधिकारीले पछि हेलिकप्टर पाइलट बन्ने निर्णय गरिन् ।उनी अहिले नेपालको एक मात्र महिला पाइलट छिन।
उनले आफ्नो सफलतामा सबैभन्दा बढी आमालाई धन्यवाद दिँदै भनिन्, ” मानिसहरू घरमा आएर भन्ने गर्थे, तिमीले आफ्ना छोरीहरूलाई किन पढाइरहेछौ? उनीहरू विवाह गरेर अरूको घर जानेछन्। तर मेरी आमाले तिनीहरूको प्रश्नलाई बेवास्ता गरि मलाई यो स्थान सम्म पुर्याउनु भयो र उहाँको कारणले आज म यहाँ छु ।”
प्रतिक्रिया