सार्वजनिक पदको हवाला दिदै राष्ट्रसेवक कर्मचारी र सहयोगीलाई धम्काउने र दोस्रो बाटोबाट आफू कालो धन्दा चलाउने मन्त्री आलेलाई पत्रकार भिमा पन्थीले कटाक्ष गरेकी छिन।
मन्त्री आलेको विवेकहिन कार्यसन्चालनमा दिक्क भएर पत्रकार पन्थी लेख्छिन”
हिजाे आलेले पशुपति तिर गएर साधारण कर्मचारीलाई थर्काएछन्,
म भएको भए, घाेक्राेमा समातेर बाग्मतीतिर हुत्याईदिन्थे।
“ह्याँ आउनुस, छिटो आउनुस” शब्द सुन्दा मलाई लास्टै रिस उठिराथ्याे,,
अघिल्लो सरकारकाे टेन्डरमै बनेको काम चित्त नबुझे उतिबेला नै विराेध गर्नु पर्थ्याे, उल्टै सल्लाहकारकाे भत्ता खानि??
ठिकै छ, काम अघि बढेपछि त्याे गलत जस्ताे लागे छलफल गरेर खारेज गर्नु पर्थ्याे
नभए नि, “ओनर” सँग नै कुरा गर्नुपर्ने, त्यसरि कर्मचारी किन थर्काउनु ???
अनि हामीहरु…जता मासुकाे थाली त्यतै ताली, उर्फ प्रतिकार गर्न कहिले सिक्ने क्या
क्षतिपूर्ति सहित थप 2/4 वर्षमा कमाउने अाम्दानि पनि मागे हुन्छ कम्पनीले,, अहिले जाेखिमकाे बेला कहाँ लगानी गर्नु…मानव तथा भाैतिक स्राेत साधन लिन कठिन अवस्था छ, कतै लगानी गरेपनि लागत बढ्छ”
प्रतिक्रिया