नेकपा (एमाले)बाग्मती प्रदेश  सम्पर्क कमिटी सदस्यमा रामेछाप खाँडादेवी गाउँपालिकाबाट ३ जना  निर्बिरोध चयन  भएका छ्न।

रामेछाप एमालेका युवा हस्तिहरु टेकबहादुर श्रेष्ठ, ज्ञानबहादुर भुजेल र राजकुमार श्रेष्ठ(राजु) प्रदेश  सम्पर्क कमिटीमा चयन भएका हुन।