सोलुखुम्बुको गोलीबाट, रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्तिभण्डार-ठाडोखोला हुदै काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालक सहित बसै  यात्रु सामान्य घाइते भएका छन् ।  दुर्घटना दुई बस एक-आपसमा ठोक्किएर भएको हो ।

दुर्घटनाको बारेमा थप जनाकारी आउन बाँकि छ ।  हामीलाई प्राप्त जानकारीमा दुई बस एक आपसमा ठोक्किएका छन् ।

जसमा अरनिको यात्रुवाक बा ५ ख ५६२७ नम्बरको बसको सिसा फुटेको देखिन्छ । रामेछाप टाइम्स्बाट