रामेछाप ४ माघ। रामेछाप खाँडादेवी गाउँपालिका १ राकाथुम स्थित पेमा छ्योलिङ गुम्बा निर्माण कार्य आजबाट सुरु भएको छ।
वाग्मती प्रदेश निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलको पहलमा आर्थिक वर्ष २०७८/०८९ वाट रु १५लाख बजेट गुम्बालाई विनियोजन गरिएको थियो।
प्रतिक्रिया