लिखु मुनाल युवा क्लबले लिखु तामाकोसी गाउँपालिका २ सैपु पोकु निबासी श्रीमती सरिता मगरलाई आर्थिक सहयोग गरेको छ।

लिखु मुनाल युवा क्लबकि  कोषअध्यक्ष सरिता मगर  सडक दुर्घटनामापरि अगाडि को ४ वटा दात गुमाउनुको साथै ओठमा गम्भीर चोट पुगेको छ।

B&Bहस्पिटल मा उपचाररत मगरलाई क्लबले रु दस हजार (१००००)सहयोग गरेको छ।